२८ पुस, नेपालगञ्ज । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश, जिल्ला निर्वाचन अधिकारीका लागि निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमूखिकरण कार्यक्रम आज नेपालगन्ज सुरु गरिएको छ । अभिमुखिकरणको शुभारम्भ गर्दै निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचन लोकतन्त्रको मूल आधार भएको बताए । उनले यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित, समावेशी…
news
-
-
नेपालमुख्य समाचारराजनीतिसमाचार
कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारितः के छ कार्यविधिमा ?
by नेपाल पल्सby नेपाल पल्स२८ पुस,काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि–२०८२’ पारित गरेको छ । आज भृकुटीमण्डमा भएको बन्दसत्रले पारित गरेको कार्यविधिमा केन्द्रीय कार्यसमितिको विघटन गर्ने प्रावधान समावेश गरिएको हो । कार्यविधिमा कांग्रेसको १४औँ महाधिवेशन विसं २०७८ (मङ्सिर २४ देखि २८) देखिको निर्वाचित…
-
नेपालमुख्य समाचारसमाचार
खासा क्षेत्रमा भीषण आगाे लागेपछि तातोपानी नाका बन्द
by नेपाल पल्सby नेपाल पल्स२८ पुस, चौतारा । (सिन्धुपाल्चोक), चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ । चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको छ । आइतबार राति न्यालम र खासाको मध्य भागसहित ‘छोबिन’ क्षेत्रमा सुरु भएको…
-
२८ पुस, चितवन। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना सकिएको छ । यही पुस २४, २५ र २६ गते (जनवरी ८, ९ र १० तारिख) जिल्लामा जलपक्षी गणना गरिएको हो ।नेपालमा हरेक वर्ष जनवरी ३ बाट १८ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । नेपाल पक्षीविद् सङ्घ…
-
विश्वमुख्य समाचारराजनीतिसमाचार
क्युवासँगको सम्बन्धमा बाह्य हस्तक्षेप अस्वीकार्यः भेनेजुएला
by नेपाल पल्सby नेपाल पल्सभेनेजुएलाले आइतबार क्युवासँगको आफ्नो ‘ऐतिहासिक धारणा’ पुनः दोहोर्याउँदै भ्रातृत्व, ऐक्यबद्धता, सहकार्य र सिद्धान्तप्रति दृढ प्रतिबद्धता व्यक्त गरेको छ । वाशिङ्टनबाट क्युवासँगको सम्बन्ध तोड्न बढ्दो दबाबका बाबजुद भेनेजुएलाले आफ्नो अडान कायम राखेको हो । भेनेजुएला सरकारले जारी गरेको एक विज्ञप्तिमा जनताको आत्मनिर्णयको अधिकार र सार्वभौमिकताको स्वतन्त्र अभ्यासप्रति आफ्नो समर्थन दोहोर्याइएको छ…
-
२७ पुस, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा दूधको उपलब्धता बढेर प्रतिव्यक्ति वार्षिक १२० देखि १३० लिटरसम्म पुगेको छ । दूध उत्पादनमा व्यवसायीकरण भएसँगै यसको उपलब्धता बढेको हो ।करिब डेढ दशक अघिसम्म दूधको उपलब्धता योभन्दा कम थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साहले भन्नुभयो, ‘पहिले घरायसी प्रयोजनका लागि…
-
मुख्य समाचारनेपालराजनीतिसमाचार
राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र विशिष्ट पदाधिकारीद्वारा पुष्पगुच्छा अर्पण
by नेपाल पल्सby नेपाल पल्स२७ पुस, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ । सिंहदरबारको पश्चिमद्वारस्थित पृथ्वीनारायण शाहको सालिक रहेको चोकमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गर्नुभएको छ । यसैगरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले…
-
विचारनेपालमुख्य समाचारराजनीतिसमाचार
‘गुटबन्दी नहटाइए पुराना ताराहरूको योगदान व्यर्थ हुनेछ, कांग्रेसको भविष्य अन्धकार’
by नेपाल पल्सby नेपाल पल्स२७ पुस, काठमाडौं । राजनीतिज्ञ जयप्रकाश प्रसाद गुप्ताले नेपाली कांग्रेसभित्रको गुटबन्दी अन्त्य नभए कांग्रेसको भविष्य अन्धकारमय हुने बताएका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आजदेखि विशेष महाधिवेशन सुरु हुन लागेको परिदृश्यमा राजनीतिज्ञ गुप्ताको यस्तो भनाइ बाहिर आएको हो । यो विशेष महाधिवेशलाई पार्टी सभापति शेरबहादुर देउवा…
-
समाचारनेपालमुख्य समाचारराजनीति
ट्राफिक सप्ताहका अवसरमा रासस संवाददाता विष्ट सम्मानित
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ । ट्राफिक सप्ताहका अवसरमा रासस संवाददाता विष्ट सम्मानित ‘सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का काठमाडौँ समाचारदाता विमलबहादुर विष्टलाई नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सम्मान गरेका छन् । आज आयोजित कार्यक्रममा महानिरीक्षक कार्कीले ट्राफिक सचेतना अभिवृद्धि, ट्राफिक प्रहरीका गतिविधि तथा…
-
समाचारनेपालमुख्य समाचारराजनीति
बेलौरीका विपन्न २९ परिवारलाई सुरक्षित आवास
by नेपाल पल्सby नेपाल पल्स२६ पुस, कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिकाका चार वडाका अतिविपन्न परिवारका लागि दातृ निकायको सहयोगमा २९ वटा सुरक्षित आवास निर्माण गरिएका छन् । बेलौरी नगरपालिका, ह्याबिट्याट नेपाल र निड्स नेपालको संयुक्त लगानीमा सुरक्षित आवास निर्माण पूरा भएको हो । निर्माण सम्पन्न आवासलाई सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको निड्सका कार्यकारी निर्देशक भवराज रेग्मीले…