एजेन्सी । अलि फरक खेल शैली र अझै अनौठा शारीरिक कला (ट्याटु) का कारण चर्चामा रहेकी युक्रेनी खेलाडी ओलेक्सान्ड्रा ओलिनिकोभा मङ्गलबार अस्ट्रेलियन ओपनमा डिफेन्डिङ च्याम्पियन म्याडिसन किजसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएकी छन् ।तर हारसँगै उनले दिएको सन्देश भने खेलभन्दा पनि गहिरो र भावुक रह्याे। म्याचपछिको पत्रकार सम्मेलनमा ओलिनिकोभाले लगाएको टी–सर्टमा…
मनाेरञ्जन
-
-
विचारनेपालमनाेरञ्जनमुख्य समाचारसमाचार
इन्दिरा प्रसाईंका कथाकाे ‘सौन्दर्यशास्त्र’ सार्वजनिक
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ । प्रा डा दयाराम श्रेष्ठद्वारा लिखित इन्दिरा प्रसाईंका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थ सार्वजनिक गरिएको छ । उक्त ग्रन्थ सोमबार समालोचक प्रा डा वासुदेव त्रिपाठीले लोर्कापण गरेका थिए । ग्रन्थलाई नइ एकेडेमीले प्रकाशनमा ल्याएको हो । समालोचक प्रा केशव सुवेदीले उक्त ग्रन्थ नेपाली कथा समालोचना परम्पराको नव आयाम भएको र…
-
मनाेरञ्जननेपालमुख्य समाचारसमाचार
मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ । मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज देशभर विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाएका छन् । आज काठमाडौंको टुँडिखेलमा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा मगर समुदायले आपसमा शुभकामना आदान प्रदान गरे । नेपाल मगर सङ्घ केन्द्रीय कार्यसमितिले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मगर जातिको मौलिक संस्कृति झल्किने नाच, वेशभूषा,…
-
मनाेरञ्जननेपालमुख्य समाचारसमाचार
गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला आयोजना हुने
by नेपाल पल्सby नेपाल पल्सकैलाली । कैलालीको प्रसिद्ध धार्मिकस्थल गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला २०८२ आयोजना हुने भएको छ । देवभूमि प्रवेशद्वारका रूपमा परिचित गोदावरी नगरपालिका-४ स्थित धाममा बुधबार लघुकुम्भका रूपमा आयोजना हुँदै आएको बाह्रराशि दर्शन मकर मेला आयोजना हुने गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए । मकर मेलाको बुधबार…
-
पोखरा महाननगरपालिका-१८ तोरीपानीबाट आकाशमा उड्दै गरेका प्याराग्लाइडिङ । पोखराको सुन्दरतालाई अवलोकन गर्न तथा साहसिक खेलमा रमाउने पर्यटकका लागि पोखराको प्याराग्लाइडिङले आकर्षण थपेको छ । तस्बिर ः राधिका कँडेल / रासस
-
मनाेरञ्जननेपालमुख्य समाचारविश्वसमाचार
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ — विश्व प्रतिष्ठित फिल्म महोत्सव बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अन्तर्गतको ‘बर्लिनाले ट्यालेन्ट’मा यो वर्ष नेपालबाट चार फिल्मकर्मी छनोट भएका छन् । १ सय २० देशबाट आवेदन परेका ३४ सय ३८ बाट छानिएका २ सय ट्यालेन्टमा नेपालबाट जानकी कडायत, रामकृष्ण पोख्रेल, निमा गेलु शेर्पा र रीना मोक्तान छनोट भएका हुन्…
-
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १ गते राष्ट्रिय योग दिवस मनाउन आवश्यक तयारी गरेको छ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श नाराका साथ स्थानीय परिवेश अनुसार विद्यालयस्तर र सङ्घ–संस्था तहमा पनि दिवस मनाउन मन्त्रालयले सूचित गरेको छ । दिवस मनाउन…
-
मनाेरञ्जन
‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौं । एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक सिनेमाको गीतमा सिनेमाका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् । अभिनेता खगेन्द्र लामिछाने पहिलो पटक ‘हर्ष’मा रोमान्टिक अवतारमा प्रस्तुत भएका…
-
मनाेरञ्जन
रङ्गमञ्चले मेरो कलाकारितालाई अनुशासित बनाउँछ: अभिनेता सरोज खनाल
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ । अभिनेता सरोज खनाल रङ्गमञ्च र चलचित्रका लागि परिचित नाम हो । उनले तीस भन्दा बढी नाटक र सय भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । नेपाली चलचित्रमा अभिनेता हुँदै पछिल्लो समय सहअभिनेताका रुपमा काम गरिरहेका खनालले आठ वर्षको अन्तरालमा नाटक ‘मञ्जिराः द म्यूटेड मेलोडी’ मा काम गरे ।…
-
मनाेरञ्जन
Airbnb will rent out Carrie Bradshaw’s apartment for two nights in November
by नेपाल पल्सby नेपाल पल्सA wonderful world with with my whole heart. I am alone, and feel the charm of existence in this spot, which was created for the bliss of souls like mine. I am so happy, my dear friend, so absorbed in the exquisite sense of mere tranquil existence, that I neglect…