बागलुङ । भोलि हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खटिएका बगालुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ । बागलुङ क्षेत्र नं. २ अन्तर्गतको गलकोट नगरपालिका–१० स्थित रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाइएको हो । ढोरपाटन नगरपालिकाका प्रशासकीय अधिकृत रहेका गैरेले निर्वाचन अधिकृतको जिम्मेवारी अनुसार काम गर्न…
मुख्य समाचार
-
-
मुख्य समाचारनेपालराजनीतिसमाचार
काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या बढ्यो, बुधबारसम्म नौं लाख बाहिरिने अनुमान
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत खसाल्न काठमाडौं उपत्यका छाड्नेक्रम बढेको छ । यातायात व्यवसायी तथा ट्राफिक प्रहरी दुवैका अनुसार, चुनावका लागि ठूलो संख्यामा मतदाताहरु बाहिरिसकेका छन् भने वाहिरिनेक्रम जारी छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार निर्वाचनको समयमा उपत्यकाबाट मानिसहरू…
-
समाचारअर्थनेपालमुख्य समाचार
दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भने सामान्य वृद्धि
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौं । साताको तेस्रो कारोबारदिन मंगलबार नेप्से परिसूचक ओरालो लागेको छ । यसदिन नेप्से १२.५८ अंकले घट्दै २,६८३.१५ बिन्दुमा झरेको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ०.४६ प्रतिशतको गिरावट हो । यसदिन सेन्सेटिभ इन्डेक्स २.४५ अंकले घटेको छ, फ्लोट इन्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०९ अंकले घटेको…
-
राजनीतिनेपालमुख्य समाचारसमाचारसमाज
देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिएः निर्वाचन आयोग
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म विभिन्न निर्वाचन क्षेत्रबाट आयोगको प्रणालीमा प्राप्त जानकारीअनुसार ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको…
-
विज्ञान-प्रविधिमुख्य समाचारसमाचारसमाज
चन्द्रमाको यात्रामा आफ्नो नाम पठाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो ऐतिहासिक ‘आर्टेमिस २’ मिसन अन्तर्गत विश्वभरका सर्वसाधारणलाई आफ्नो नाम चन्द्रमाको कक्षमा पठाउने अवसर दिने भएको छ । इच्छुक जोकोहीले नासाको आधिकारिक वेबसाइटमार्फत आज (बुधबार)सम्म यसका लागि आवेदन दिन सक्नेछन् । नासाका अनुसार सङ्कलन गरिएका नामलाई एउटा डिजिटल मेमोरी कार्डमा सुरक्षित गरी ‘ओरियन’ स्पेसक्राफ्टभित्र…
-
खेलमनाेरञ्जनमुख्य समाचारविश्वसमाचार
युक्रेनका लागि टी–सर्ट : अस्ट्रेलियन ओपनमा खेलाडीको देश र बुबाप्रति भावुक सम्मान
by नेपाल पल्सby नेपाल पल्सएजेन्सी । अलि फरक खेल शैली र अझै अनौठा शारीरिक कला (ट्याटु) का कारण चर्चामा रहेकी युक्रेनी खेलाडी ओलेक्सान्ड्रा ओलिनिकोभा मङ्गलबार अस्ट्रेलियन ओपनमा डिफेन्डिङ च्याम्पियन म्याडिसन किजसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएकी छन् ।तर हारसँगै उनले दिएको सन्देश भने खेलभन्दा पनि गहिरो र भावुक रह्याे। म्याचपछिको पत्रकार सम्मेलनमा ओलिनिकोभाले लगाएको टी–सर्टमा…
-
दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) ले म्यान्मामा सैन्य शासित सरकारअन्तर्गत भएको चुनावलाई समर्थन नगर्ने निर्णय गरेको मलेसियाका विदेशमन्त्री मोहम्मद हसनले मङ्गलबार बताका छन् । उनले यस निर्णयको कारण स्वच्छ, समावेशी र स्वतन्त्र सहभागिताको कमी रहेको बताए । फेब्रुअरी २०२१ मा सेनाले आङ सान सुकीको नागरिक सरकारलाई अपदस्थ गरेपछि यस महिनाको…
-
नेपालअर्थमुख्य समाचारसमाचार
नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ४२ दशमलव २६ अङ्कले बढेर दुई हजार ७१४ दशमलव ८१ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव ५८ प्रतिशतको वृद्धि हो । आज ३३९ कम्पनीको दुई करोड…
-
एजेन्सी । उत्तरी चीनको एउटा कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको चिनीयाँ सञ्चार माध्यमले मङ्गलबार जनाएका छन् । विस्पोटमा परी एक जना एकजना व्यक्ति अझै बेपत्ता रहेको स्थानीय उद्धारकर्ताहरूलाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ । प्रारम्भिक रिपोर्टहरूले इनर मङ्गोलिया स्वायत्त क्षेत्रको बाओगाङ युनाइटेड स्टिल कारखानामा भएको…
-
राजनीतिनेपालमुख्य समाचारसमाचार
पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाद्वारा उम्मेदवारी मनोनयन दर्ता
by नेपाल पल्सby नेपाल पल्सझापा । पूर्वसभामुख देवराज घिमिरले झापा निर्वाचन क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउका छन् । उनले अर्जुनधारा नगरपालिकास्थित–२ निर्वाचन कार्यालयमा पुगेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मनोनयन दर्ता गराएका निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिए । उनको समर्थकमा एकराज कार्की र प्रस्तावकमा चिन्तन…