काठमाडौँ । प्रा डा दयाराम श्रेष्ठद्वारा लिखित इन्दिरा प्रसाईंका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थ सार्वजनिक गरिएको छ । उक्त ग्रन्थ सोमबार समालोचक प्रा डा वासुदेव त्रिपाठीले लोर्कापण गरेका थिए । ग्रन्थलाई नइ एकेडेमीले प्रकाशनमा ल्याएको हो । समालोचक प्रा केशव सुवेदीले उक्त ग्रन्थ नेपाली कथा समालोचना परम्पराको नव आयाम भएको र…
विचार
-
-
काठमाडौँ । सुन्धारास्थित जगनाथ देवल कारागारमा १० वर्ष कैद सजाय तोकिएका तीन जना कैदीबन्दी ‘हेडमास्टर’को परिचय बनाएर फर्कदै हुनुहुन्छ । त्यहाँस्थित महिला बन्दी विकास आधारभूत विद्यालय, भद्रबन्दी विकास आधारभूत विद्यालय र केन्द्रीय कारागारमा सञ्चालित जगनाथ माध्यमिक विद्यालयको प्रधानाध्यापक केही समयपछि कैदमुक्त हुँदै हुनुहुन्छ । कारागारभित्र असल चालचलन गरेबापत तोकिएको कैदी…
-
विचारनेपालमुख्य समाचारराजनीतिसमाचार
‘गुटबन्दी नहटाइए पुराना ताराहरूको योगदान व्यर्थ हुनेछ, कांग्रेसको भविष्य अन्धकार’
by नेपाल पल्सby नेपाल पल्स२७ पुस, काठमाडौं । राजनीतिज्ञ जयप्रकाश प्रसाद गुप्ताले नेपाली कांग्रेसभित्रको गुटबन्दी अन्त्य नभए कांग्रेसको भविष्य अन्धकारमय हुने बताएका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आजदेखि विशेष महाधिवेशन सुरु हुन लागेको परिदृश्यमा राजनीतिज्ञ गुप्ताको यस्तो भनाइ बाहिर आएको हो । यो विशेष महाधिवेशलाई पार्टी सभापति शेरबहादुर देउवा…
-
आफूलाई बहुआयामिक र सबै क्षेत्रको विज्ञ ठानेर जताततै मञ्चहरूमा उपदेशका भाषण बाँड्ने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भर्खर ३० वर्ष पनि नटेकेका भर्भराउँदा युवा र विद्यार्थीहरूसँग आज ‘रगतकै होली’ खेलेको प्रदर्शनस्थलमा भएका घटना हेर्दा स्पष्ट हुन्छ । सिभिल अस्पतालभित्रै पसेर प्रहरीले विद्यार्थीहरू कुट्नेदेखि अश्रुग्यास प्रहार गर्नेसम्मका काम गर्यो…
-
विचार
सम्पादकीय: शिक्षकहरूका जायज माग पूरा गर्ने बाटाे दमन हाेइन, बार्ता हाे– सरकारले बाटाे भुल्याे
by नेपाल पल्सby नेपाल पल्सजे नहुनु पर्थ्याे, त्यही भइरहेकाे छ भनेजस्तै भएको छ । देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू अधिकार र शिक्षा सुधारका माग लिएर काठमाडौंकाे सडकमा बिराेधमा उत्रिएकाे झण्डै एक महिना हुन लाग्दा पनि सरकार सुनेकाे नसुनै गरिरहेकाे थियाे । आज त काठमाडौंमा प्रहरीसँग मुठभेट नै भयो । शिक्षकहरूदेखि पत्रकारसम्म गम्भीर घाइते भए ।…
-
तीनकुनेको शुक्रवारको घटना भत्र्सनायोग्य जति छ, त्यति नै गृह प्रशासनको क्षमतमाथि प्रश्न उठेको छ । एकै दिन दुई परस्पर विपरीत विचारधारमा राजनीतिक प्रदर्शनी गर्न दिँदा सत्तामा रहेका राजनीतिक दल र गृह प्रशासनले जति संवेदनशील भएर राजनीतिक कार्यक्रमलाई व्यवस्थित गर्नुपथ्र्यो, अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक त्यसमा चुकेको…