काठमाडौं । साताको तेस्रो कारोबारदिन मंगलबार नेप्से परिसूचक ओरालो लागेको छ । यसदिन नेप्से १२.५८ अंकले घट्दै २,६८३.१५ बिन्दुमा झरेको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ०.४६ प्रतिशतको गिरावट हो । यसदिन सेन्सेटिभ इन्डेक्स २.४५ अंकले घटेको छ, फ्लोट इन्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०९ अंकले घटेको…
अर्थ
-
-
विज्ञान-प्रविधिअर्थसमाचार
अहिलेसम्मकै ठुलो आईपीओ ल्याउने तयारीमा एलन मस्कको स्पेसएक्स, ३० अर्ब डलर बढी जुटाउने लक्ष्य
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ । एलन मस्कको नेतृत्वमा रहेको अन्तरिक्ष अन्वेषण कम्पनी ‘स्पेसएक्स’ ले शेयर बजारमा सूचीकृत हुनका लागि आईपीओ जारी गर्ने योजना अघि बढाएको छ । यस प्रक्रियामार्फत कम्पनीले ३० अर्ब डलरभन्दा बढी रकम जुटाउने लक्ष्य राखेको छ । यो योजना सफल भएमा अहिलेसम्मकै सबैभन्दा ठुलो शेयर सूचीकरण हुने जनाइएको छ ।…
-
नेपालअर्थमुख्य समाचारसमाचार
नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ४२ दशमलव २६ अङ्कले बढेर दुई हजार ७१४ दशमलव ८१ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव ५८ प्रतिशतको वृद्धि हो । आज ३३९ कम्पनीको दुई करोड…
-
समाचारअर्थनेपालमुख्य समाचार
सिन्धुली एसबीआई बैंक लुटपाट : करिब १ करोड ८० लाख बरामद, सुमो गाडी र चालक नियन्त्रणमा
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित हायुटारको एसबीआई बैंक शाखामा भएको लुटपाट घटनामा संलग्न समूहले प्रयोग गरेको सुमो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै लुटिएको रकममध्ये करिब १ करोड ८० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार पुस २९ गते साँझ करिब ८ बजेर ४० मिनेट…
-
विश्वअर्थमुख्य समाचारसमाचार
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक
by नेपाल पल्सby नेपाल पल्सएजेन्सी । श्रीलङ्काका का लागि अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफ ले निर्धारण गरेका लक्षयहरु संशोदन गर्नु पर्ने श्रीलङ्काको केन्द्रीय ब्याङ्कका गभर्नर नन्दलाल वीरासिङ्घेले जनाएका छन् । श्रीलङ्काकाका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफ ले निर्धारण गरेका लक्षयहरु संशोदन गर्नु पर्ने श्रीलङ्काको केन्द्रीय ब्याङ्कका गभर्नर नन्दलाल वीरासिङ्घेले जनाएका छन् । एक स्थानीय टेलिभिजन…
-
समाचारअर्थनेपालमुख्य समाचार
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
by नेपाल पल्सby नेपाल पल्स२५ पुस, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण भएको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो…
-
मुख्य समाचारअर्थनेपालसमाचार
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
by नेपाल पल्सby नेपाल पल्सबनियानी (झापा) । झापाको दमक नगरपालिका-९ स्थित एउटा थुप्पा उद्योग र एउट घरमा आगलागी हुँदा रु एक करोड ३० लाखबराबरको क्षति भएको छ । दमक-९ का पदम भण्डारीद्वारा सञ्चालित स्वस्तिक थुप्पा उद्योगमा आज विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।…
-
जनकपुरधाम । महोत्तरीको जलेश्वरस्थित करदाता सेवा कार्यालय खारेज गरिएको छ । नेपाल सरकारको निर्णय बमोजिम सो कार्यालय खारेज भएको आन्तरिक राजस्व कार्यालय जनकपुरधामले जनाएको हो । उक्त कार्यालयमार्फत हुँदै आएको करसम्बन्धी सम्पूर्ण कार्य आजबाट कोष तथा लेखा नियन्त्रकको कार्यालय जलेश्वरबाट हुने आन्तरिक राजस्व कार्यालयका प्रमुख आन्दनकुमार गुप्ताले बताए।
-
अर्थनेपालमुख्य समाचारराजनीतिसमाचार
नेपाल निर्यात परिषद्को अध्यक्षमा थपलिया
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ । नेपाल निर्यात परिषद्को अध्यक्षमा डा रामशरण थपलिया निर्वाचित भएका छन् । परिषद्को बुधबार सम्पन्न २८औँ वार्षिक साधारणसभाले निर्विरोध रुपमा थपलियाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। परिषद्को प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल, महासचिव वसन्तराज अधिकारी, कोषाध्यक्षमा राजु बाँनिया, सचिवमा अमृतमान श्रेष्ठ र सहकोषाध्यक्षमा हरिशरण भेटवाल…
-
अर्थनेपालमुख्य समाचारराजनीतिविश्वसमाचार
नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड
by नेपाल पल्सby नेपाल पल्सकाठमाण्डौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का आर्थिक मामिला सचिव अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा आज दुबईमा भएको भेटवार्तामा दुवै पक्षले आगामी दिनमा नेपाल–यूएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक…