काठमाडौँ । मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज देशभर विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाएका छन् । आज काठमाडौंको टुँडिखेलमा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा मगर समुदायले आपसमा शुभकामना आदान प्रदान गरे । नेपाल मगर सङ्घ केन्द्रीय कार्यसमितिले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मगर जातिको मौलिक संस्कृति झल्किने नाच, वेशभूषा,…
news
-
-
राजनीतिनेपालमुख्य समाचारसमाचार
दोस्रो विशेष महाधिवेशनबाट पारित दस्तावेज र नवनिर्वाचित केन्द्रीय कार्य समितिको विवरण निर्वाचन आयोगमा
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ । नेपाली कांग्रेसको दोस्रो महाधिवेशनबाट नवनिर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्य समितिले विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा विवरण पेस गरेको छ । सभापति थापाको नेतृत्वमा नवनिर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरु आज आयोगको केन्द्रीय कार्यालय बहादुर भवन पुगी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम केन्द्रीय कार्य समितिका…
-
राजनीतिनेपालमुख्य समाचारसमाचार
कांग्रेसलाई एकताबद्ध राख्ने प्रयास सफल हुन सकेन : नेता डा कोइराला
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ । नेपाली कांग्रेसका नेता डा कोइरालाले अपार्टीलाई एकताबद्ध राख्ने प्रयास सफल हुन नसकेको बताएका छन् । आज एक विज्ञप्ति जारी गरी कांग्रेसलाई एकताबद्ध राख्ने आफ्नो प्रयास सफल हुन नसकेको र यस घटनामा संलग्न हामी सबै चुकेको बताए । डा कोइरालाले कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनुपर्छ भन्ने सोचका साथ…
-
समाचारनेपालमुख्य समाचार
ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा ट्राफिक प्रहरी प्रभाग गौशलाले आज प्रभातफेरी गरेको छ । ट्राफिक नियमप्रति आमनागरिकमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम गौशलाबाट सुरु भई मित्रपार्कमा पुगेर सभामा परिणत भएको थियो । सहभागीहरूले ‘सवारी नियम पालना गरौँ, दुर्घटना न्यूनीकरण गरौँ, सुरक्षित…
-
राजनीतिनेपालमुख्य समाचारसमाचार
कांग्रेस विशेष महाधिवेशन : पुरानै विधानअनुसार निर्वाचन हुने
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले पार्टीको पुरानै विधानअनुसार निर्वाचन गर्ने भएको छ । नेपाली कांग्रेस विशेष महाधिवेशनद्वारा गठन गरेको निर्वाचन समितिले आज पत्रकार सम्मेलन गरी पार्टीको पुरानो विधानअनुसार निर्वाचन गर्न लागेको जानकारी दिएको हो । पार्टीको पुरानो विधानअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ…
-
राजनीतिनेपालमुख्य समाचारसमाचार
निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा यही पुस २७ गतेदेखि यहाँ सुरु भएको विशेष महाधिवशेनबाट गठन भएको निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि आज कार्यतालिका सार्वजनिक गरेको छ । विशेष महाधिवेशनको सोमबारदेखि भृकुटीमण्डपमा जारी बन्द सत्रले आजै गठन गरेको निर्वाचन समितिले एक सूचनामार्फत कार्यतालिका सार्वजनिक गरेको हो ।…
-
विश्वमुख्य समाचारराजनीतिसमाचार
जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल
by नेपाल पल्सby नेपाल पल्सदक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मङ्गलबार पश्चिमी जापानको ऐतिहासिक सहर नारामा जापानी प्रधानमन्त्री साने ताकाइचीसँग शिखर सम्मेलनका लागि भेटवार्ता गरेका छन् । कहिलेकाहीँ तनावपूर्ण रहने द्विपक्षीय सम्बन्ध सुधार गर्ने लक्ष्यसहित आयोजित यस भेटमा व्यापार, क्षेत्रीय सुरक्षा तथा चीन र उत्तर कोरियाबाट उत्पन्न चुनौतीहरू प्रमुख एजेन्डा बनेका छन् । टोकियोले…
-
झापाको भद्रपुरस्थित विमानस्थलमा गत पुस १८ गते दुर्घटनामा परेपछि विमानस्थलको छेउमा राखिएकाे बुद्ध एयरको जहाज । बीमा र प्राविधिक परीक्षण प्रक्रिया पुरा नभएकाेले विमानस्थलको रनवेको पूर्वपट्टी प्लास्टिकले छोपेर जहाजलाई राखिएको बताइएकाे छ । जहाज चिप्लिएर धावनमार्ग भन्दा ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिएको थियो । जहाजमा…
-
मनाेरञ्जननेपालमुख्य समाचारसमाचार
गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला आयोजना हुने
by नेपाल पल्सby नेपाल पल्सकैलाली । कैलालीको प्रसिद्ध धार्मिकस्थल गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला २०८२ आयोजना हुने भएको छ । देवभूमि प्रवेशद्वारका रूपमा परिचित गोदावरी नगरपालिका-४ स्थित धाममा बुधबार लघुकुम्भका रूपमा आयोजना हुँदै आएको बाह्रराशि दर्शन मकर मेला आयोजना हुने गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए । मकर मेलाको बुधबार…
-
राजनीतिनेपालमुख्य समाचारसमाचार
जनता समाजवादी पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
by नेपाल पल्सby नेपाल पल्स२८ पुस, काठमाडौँ । जनता समाजवादी पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टी नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा शिवलाल थापा मगर संयोजकत्वको जनता समाजवादी पार्टी र मनिष लिम्बूको अध्यक्षतामा रहेको लिम्बूवान क्रान्तिकारी पार्टी नेकपामा समाहित भएको घोषणा गरिएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल…