झापाको भद्रपुरस्थित विमानस्थलमा गत पुस १८ गते दुर्घटनामा परेपछि विमानस्थलको छेउमा राखिएकाे बुद्ध एयरको जहाज । बीमा र प्राविधिक परीक्षण प्रक्रिया पुरा नभएकाेले विमानस्थलको रनवेको पूर्वपट्टी प्लास्टिकले छोपेर जहाजलाई राखिएको बताइएकाे छ । जहाज चिप्लिएर धावनमार्ग भन्दा ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिएको थियो । जहाजमा…
ग्यालरी
-
-
ग्यालरीनेपालसमाचार
‘झिंगेदाउ–२’ को विशेष गीत ‘आमाको महिमा’ को छायांकन मृगस्थलीमा
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौं । नेपाली चलचित्र झिंगेदाउ–२ को एउटा गीतको छायांकन पशुपति मन्दिर परिसरमा रहेको मृगस्थलीमा भइरहेको छ । चलचित्र झिंगेदाउ २ को विशेष गीत ‘आमाको महिमा’ को छायांकन पशुपतिमा भइरहेको हो । गीतमा मिथिला शर्मा र मदनदास श्रेष्ठको अभिनय रहेको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको ‘झिंगेदाउ २’ को छायांकन…
-
चित्लाङ सुन्दर क्षेत्र हो, जहाँ प्राकृतिक सौन्दर्य, हिमाल र डाँडाकाडा प्रख्यात छन्। यहाँको साँझको दृश्य विशेष गरी रमणीय मानिन्छ र स्थानीय तथा पर्यटकहरूलाई आकर्षित गर्दछ। चित्लाङबाट साँझको सुन्दर दृश्यमा हिमाल र डाँडाकाडा देखिएका छन्, जसले प्राकृतिक सौन्दर्यलाई अझ प्रष्ट पारेको छ।
-
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि दीर्घकालीन विकल्पका रूपमा निर्माण गरिएको धादिङको बन्चरे डाँडा ल्यान्डफिल्ड साइट अत्याधुनिक रुपमा विस्तार गरिएको छ । धादिङको थाक्रे गाउँपालिका–३ मा पर्ने आधुनिक स्यानिटरी ल्यान्डफिल्ड साइटमा स्थानीयले निरन्तर अवरोध गर्दै आइरहेका छन् । व्यवस्थापकीय कमजोरीका कारण यो डांडा सँधै चर्चामा छ ।
-
समुन्द्र सतहबाट करिब ३३ सय मिटरको उचाइमा रहेको सदरमुकाम गमगढी देखी २ दिन पैदल यात्रा पछि पुगिने सुन्दर गाँउ हो मुगु गाँउ । मुगुको मुगमकामारोङ्खगाँउपालिका वडा नम्बर २ मा पर्ने यस गाँउको नामबाटै मुगु जिल्लाको नामाकरण भएको पाइन्छ । यहाँ बुद्ध धर्मावलम्बीहरू मात्र बसोबास गर्ने गर्छन् । हिउदमा अत्यन्तै चिसो…
-
जेनजी आन्दोलनको क्रममा घाइते भएका जेनजीहरुले माइतीघर मण्डलामा धर्ना जारी राखेका छन् । पीडितलाई न्याय, पुनस्थापना र आन्दोलनलाई वैधानिकता प्रदान गरि कानुनी सुरक्षा दिनुपर्ने माग राख्दै उनीहरुले माइतीघरमा धर्ना दिइरहेका हुन् ।
-
ललितपुर महानगरपालिकाको धापाखेलबाट काठमाडौं र ललितपुरको विभिन्न रमणीय दृश्यहरु देख्न सकिन्छ । त्यहाबाट सुन्दर हिमश्रृङ्खलाहरुको आकर्षक दृश्यहरु पनि हेर्न सकिन्छ ।
-
ग्यालरी
ड्रोनबाट देखिएको धादिङ, नैबिसे र आसपासका क्षेत्रहरु (तस्बिरहरुमा)
by नेपाल पल्सby नेपाल पल्सधादिङ, नैबिसे र आसपासका क्षेत्रहरुको मनमोहक दृश्यले धेरै जसो मानिसलाई लोभ्याउने गरेको पाइन्छ । धादिङ नेपालको प्रदेश नम्बर ३ मा अवस्थित मध्यपहाडी जिल्ला हो। उत्तर हिमालय पर्वतदेखि दक्षिणको महाभारत पर्वत श्रृङ्खलासम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रूपमा परिचित धादिङमा ठूलाठूला टारहरू छन् भने प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ। तस्बिरहरु :…