काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेकाे छ । एमालेका काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रका लागि आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरिएको जानकारी दिए। अध्यक्ष निरौलाले निर्वाचन क्षेत्रीय कमिटीबाट आएका नामसहित जिल्ला कमिटीले…
राजनीति
-
-
राजनीतिनेपालमुख्य समाचारसमाचार
संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताएका छन् । मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन, सहभागिता’ शीर्षकको कार्यक्रममा उनले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वको लागि निर्वाचन अनिवार्य भएको बताए। “मानवअधिकार र पीडितको पक्षमा सँधै लाग्नेछु…
-
अर्थनेपालमुख्य समाचारराजनीतिसमाचार
नेपाल निर्यात परिषद्को अध्यक्षमा थपलिया
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ । नेपाल निर्यात परिषद्को अध्यक्षमा डा रामशरण थपलिया निर्वाचित भएका छन् । परिषद्को बुधबार सम्पन्न २८औँ वार्षिक साधारणसभाले निर्विरोध रुपमा थपलियाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। परिषद्को प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल, महासचिव वसन्तराज अधिकारी, कोषाध्यक्षमा राजु बाँनिया, सचिवमा अमृतमान श्रेष्ठ र सहकोषाध्यक्षमा हरिशरण भेटवाल…
-
राजनीतिनेपालमुख्य समाचारसमाचार
राष्ट्रियसभा निर्वाचन: गण्डकीमा जनमोर्चाबाट बराल र बास्कोटाको उम्मेदवारी
by नेपाल पल्सby नेपाल पल्सगण्डकी। राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाबाट शङ्कर बराल र लक्ष्मी बास्कोटाले उम्मेदवारी दिएका छन् । पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचनका लागि महिला क्लष्टरबाट बास्कोटाले र अन्य क्लष्टरबाट बरालले उम्मेदवारी दर्ता गरेका हुन्। उम्मेदवारी दर्तापछि बरालले जनमोर्चाले अन्य दलसँग गठबन्धन नगरेको बताउँदै आफ्ना…
-
अर्थनेपालमुख्य समाचारराजनीतिविश्वसमाचार
नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड
by नेपाल पल्सby नेपाल पल्सकाठमाण्डौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का आर्थिक मामिला सचिव अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा आज दुबईमा भएको भेटवार्तामा दुवै पक्षले आगामी दिनमा नेपाल–यूएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक…
-
नेपालमुख्य समाचारराजनीतिसमाचार
एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी शाहीलाई
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई दिइएको छ । मङ्गलबारको पार्टी सचिवालय बैठकले उनलाई उक्त जिम्मेवारी तोकेको हो । उनी राष्ट्रिय योजना आयोगको पूर्वसदस्य तथा सामुदायिक रेडियो प्रसारक सङ्घको पूर्वअध्यक्ष हुन् ।
-
विश्वमुख्य समाचारराजनीतिसमाचार
एचसीएचआरद्वारा भेनेजुएलाको अवस्थाबारे चिन्ता व्यक्त
by नेपाल पल्सby नेपाल पल्सएजेन्सी । मानव अधिकारका लागि उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले भेनेजुएलामा बढ्दो तनावपूर्ण स्थितिको बारेमा चिन्ता व्यक्त गरेको छ । अमेरिकाले हालै गरेको सैन्य अपरेशनको परिणामस्वरूप भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई गिरफ्तारी गरी देश निकाला गरिएको छ । संयुक्त राष्ट्रसङ्घका उच्चायुक्त भोल्कर टर्कका प्रवक्ता रविना शामदासानीले पत्रकार सम्मेलनमा सैन्य…
-
राजनीतिनेपालमुख्य समाचारसमाचार
प्रधानमन्त्रीलाई कुलमानले बुझाए राजीनामा, पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे काम
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष उनले राजीनामा बुझाएर सिंहदरबारस्थित मन्त्रालयमा आफ्ना कामकाे जानकारी दिन पत्रकार सम्मेलन नै गरेका छन् जेनजी आन्दोलनको बलमा गठन भएको नागरिक सरकारमा घिसिङ भदौ ३० गते मन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा…
-
अर्थनेपालमुख्य समाचारराजनीतिसमाचार
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष सापकोटाद्वारा पदबहाली
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ। पशुपति क्षेत्र विकास कोषका नवनियुक्त कोषाध्यक्ष श्रीधर सापकोटाले पदबहाली गरेका छन् । नेपाल सरकारको विशिष्ट श्रेणीबाट अवकाशप्राप्त सापकोटा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाको मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार कोषको कोषाध्यक्ष पदमा चार वर्षका लागि नियुक्त भएका छन्। नियुक्त भएपछि आज कोषको कार्यालय देवपतन, वनकालीमा उनले पदभार ग्रहण गरेका छन्…
-
समाचारमुख्य समाचारराजनीतिविश्व
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो श्रीमतीसहित पक्राउ : राष्ट्रपति ट्रम्प
by नेपाल पल्सby नेपाल पल्सएजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाको बिरूद्ध ठूलो आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरी देश निकाला गरिएको बताएका छन्। संयुक्त राज्य अमेरिकाले भेनेजुएला र राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक आक्रमण गरी पत्नीसहित पक्राउ गरी देश बाहिर निकालिएको अमेरिकी…