काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला भएका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको लागि पत्र काट्ने तयारी गरेको छ । बिहिबार जाँचबुझ आयोगका प्रमुख गौरी बहादुर कार्कीले केपी शर्मा ओलीलाई आयोगले छानबिनको लागि पत्र काट्ने तयारी गरेको जानकारी दिएका हुन्…
राजनीति
-
-
मुख्य समाचारनेपालराजनीतिसमाचार
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतकाे आदेश
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(स्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार उनलाई उच्च अदालत बुटवलका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो । लामिछानेले बिगो बापतको रकम…
-
पोखरा। २३ गते जेन–जी पुस्ताले आह्वान गरेको प्रदर्शनमा सरकारबाट बर्बर दमन भयो। काठमाडौं र इटहरीमा गरी २२ जनाको ज्यान गएपछि सिंगै देश शोकमा डुब्यो। २४ भदौको बिहानैदेखि देशभर प्रदर्शन हुन थाले। दिन ढल्कँदै गर्दा देशले अकल्पनीय विध्वंश व्यहोर्यो। त्यसको प्रभाव गण्डकी प्रदेश सभालाई पनि पर्यो। प्रदेश सभाको भवन, सचिवालय, समिति…
-
बेनजामिन फ्र्याङ्कलिन (१७ जनवरी १७०६ – १७ अप्रिल १७९०) संयुक्त राज्य अमेरिकाका एक महान् व्यक्तित्व, वैज्ञानिक, आविष्कारक, राजनीतिज्ञ, कूटनीतिज्ञ, लेखक, पत्रकार, प्रकाशक तथा दार्शनिक थिए। उनी अमेरिकाको स्वतन्त्रताको प्रमुख नायक मात्र होइन, अमेरिकी समाजलाई आधुनिक रूप दिन सहयोग गर्ने महान् सुधारक पनि थिए। उनको जीवन, संघर्ष र योगदानले उनलाई अमेरिकी…
-
काठमाडौं। अन्तत: राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् । `कुलिङ अफ पिरियड´ प्रकरणमा मुछिएर बिबादित बने पछि उनले मंगलबार राजीनामा दिएका हुन् । सो सबन्धमा गठित जीवन परियार नेतृत्वको संसदीय छानबिन समितिले खतिवडालाई नैतिक रूपमा…
-
नेपालराजनीति
मुख्यमन्त्रीका पक्षमा मतदान गर्न एमाले संसदीय दलको ह्विप जारी
by नेपाल पल्सby नेपाल पल्ससुदूरपश्चिम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहले लिने विश्वासको मतका पक्षमा मत दिन आज आफ्ना प्रदेशसभा सदस्यलाई ‘ह्विप’ जारी गरेको छ । संसदीय दलको कार्यालय धनगढीमा बसेको बैठकपछि बिहीबार बस्न लागेको प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री शाहले पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न र…
-
नेपालराजनीति
देश चौतर्फी रूपमा विकासको गतिमा बढिरहेको छ: प्रधानमन्त्री ओली
by नेपाल पल्सby नेपाल पल्सवीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चौतर्फी रूपमा विकासको गतिमा अगाडि बढिरहेको बताउनुभएको छ । बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विगत १० वर्षमा मुलुकमा धेरै खालका विकास र पूर्वाधार निर्माणको काम भएको बताउनुभएको हो । “आज देश चौतर्फी रूपमा अगाडि बढिरहेको छ । पछिल्लो…
-
नेपालराजनीति
बम काण्डबाट बाँचेका पीडितले भने– ‘आलमको घरको ढोकामा पुग्दा बम पड्कियो, सितामढीमा आँखा खुल्यो’
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौं । इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा कांग्रेस नेता मोहम्मद आफ्ताब आलमले अदालतबाट सफाइ पाए । तर, उच्च अदालतको फैसला विवादमुक्त हुन सकेन । यसैबीच सो प्रकरणसँग जोडिएको एक ‘पीडित’ पहिलोपटक सार्वजनिक भएका छन् । ४३ वर्षीय गौरीशंकर राम चमार भारतबाट सो घटनाका विषयमा बयान दिन काठमाडौं आएका हुन् ।…
-
काठमाडौँ । संयुुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने स्पेन भ्रमणको तयारी पूरा भएको छ । स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो…
-
नेपालराजनीति
प्रधानमन्त्री ओलीको चेतावनी: युवाहरु भ्रमित भए परिवर्तनको गति सुस्त हुन्छ
by नेपाल पल्सby नेपाल पल्सललितपुर । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू भ्रममा परेमा देशको परिवर्तन र विकासको गति सुस्त हुने चेतावनी दिएका छन्। राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकमा आइतबार बोल्दै उनले युवाहरूलाई विचारको आधारमा अघि बढ्न आग्रह गरे। “व्यक्तिको पछि लाग्ने होइन, विचार र नेतृत्वको मूल्याङ्कन गरेर समर्थन गर्नुपर्छ,”…