काठमाडौँ । प्रहरीले गएराति टोखा नगरपालिका–९ गोंगबुस्थित दीपसागर होटलबाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २६ वर्षीय महेन्द्र तामाङ र बागलुङको ढोरपाटन नगरपालिकाकी २२ वर्षीया निरूता अदेही मगरलाई छ ग्राम ४४० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग गोंगबुबाट खटिएको…
news
-
-
पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यू आदेश थप गरेको छ । प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि मङ्गलबार बिहानसम्म कर्फ्यु आदेश जारी गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विवादको समाधान खोज्ने प्रयास गरिराखेको जानकारी दिए। “स्थानीय प्रशासन ऐन, २०२८…
-
मुख्य समाचारनेपालसमाचार
अछाममा विद्यालय परिसरबाट १३ वर्षीया छात्रा अपहरण, अवस्था अझै अज्ञात
by नेपाल पल्सby नेपाल पल्सअछाम — अछाम जिल्लामा विद्यालय परिसरबाट १३ वर्षीया छात्रा अपहरणमा परेकी छन्। बान्नीगढी जयगढ गाउँपालिका–स्थित सरस्वती माध्यमिक विद्यालय जयगढमा कक्षा ७ मा अध्ययनरत ती छात्रालाई विद्यालय परिसरबाटै अपहरण गरिएको हो। प्राप्त विवरणअनुसार विद्यालय छुट्टी भएपछि घर फर्किन लागेकी ती छात्रालाई रमरॊशन गाउँपालिका–७ का ३५ वर्षीय सन्तोष ऐडीले “घर पुर्याइदिन्छु” भन्दै…
-
समाचारमुख्य समाचारराजनीतिविश्व
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो श्रीमतीसहित पक्राउ : राष्ट्रपति ट्रम्प
by नेपाल पल्सby नेपाल पल्सएजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाको बिरूद्ध ठूलो आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरी देश निकाला गरिएको बताएका छन्। संयुक्त राज्य अमेरिकाले भेनेजुएला र राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक आक्रमण गरी पत्नीसहित पक्राउ गरी देश बाहिर निकालिएको अमेरिकी…
-
ग्यालरीनेपालसमाचार
‘झिंगेदाउ–२’ को विशेष गीत ‘आमाको महिमा’ को छायांकन मृगस्थलीमा
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौं । नेपाली चलचित्र झिंगेदाउ–२ को एउटा गीतको छायांकन पशुपति मन्दिर परिसरमा रहेको मृगस्थलीमा भइरहेको छ । चलचित्र झिंगेदाउ २ को विशेष गीत ‘आमाको महिमा’ को छायांकन पशुपतिमा भइरहेको हो । गीतमा मिथिला शर्मा र मदनदास श्रेष्ठको अभिनय रहेको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको ‘झिंगेदाउ २’ को छायांकन…
-
राजनीतिनेपालमुख्य समाचारसमाचार
जेनजी आन्दोलन छानबिनः तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र काट्ने तयारी
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला भएका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको लागि पत्र काट्ने तयारी गरेको छ । बिहिबार जाँचबुझ आयोगका प्रमुख गौरी बहादुर कार्कीले केपी शर्मा ओलीलाई आयोगले छानबिनको लागि पत्र काट्ने तयारी गरेको जानकारी दिएका हुन्…
-
विराटनगर । मोरङ प्रहरीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गर्ने २१ जनालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगर र जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई पक्राउ गरेको हो । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते यो समूहले प्रहरी कार्यालय र प्रहरी बिटमा आगजनी र तोडफोड…
-
ललितपुर महानगरपालिकाको धापाखेलबाट काठमाडौं र ललितपुरको विभिन्न रमणीय दृश्यहरु देख्न सकिन्छ । त्यहाबाट सुन्दर हिमश्रृङ्खलाहरुको आकर्षक दृश्यहरु पनि हेर्न सकिन्छ ।
-
ग्यालरी
ड्रोनबाट देखिएको धादिङ, नैबिसे र आसपासका क्षेत्रहरु (तस्बिरहरुमा)
by नेपाल पल्सby नेपाल पल्सधादिङ, नैबिसे र आसपासका क्षेत्रहरुको मनमोहक दृश्यले धेरै जसो मानिसलाई लोभ्याउने गरेको पाइन्छ । धादिङ नेपालको प्रदेश नम्बर ३ मा अवस्थित मध्यपहाडी जिल्ला हो। उत्तर हिमालय पर्वतदेखि दक्षिणको महाभारत पर्वत श्रृङ्खलासम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रूपमा परिचित धादिङमा ठूलाठूला टारहरू छन् भने प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ। तस्बिरहरु :…
-
नेपालराजनीति
देश चौतर्फी रूपमा विकासको गतिमा बढिरहेको छ: प्रधानमन्त्री ओली
by नेपाल पल्सby नेपाल पल्सवीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चौतर्फी रूपमा विकासको गतिमा अगाडि बढिरहेको बताउनुभएको छ । बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विगत १० वर्षमा मुलुकमा धेरै खालका विकास र पूर्वाधार निर्माणको काम भएको बताउनुभएको हो । “आज देश चौतर्फी रूपमा अगाडि बढिरहेको छ । पछिल्लो…