149
झापाको भद्रपुरस्थित विमानस्थलमा गत पुस १८ गते दुर्घटनामा परेपछि विमानस्थलको छेउमा राखिएकाे बुद्ध एयरको जहाज ।
बीमा र प्राविधिक परीक्षण प्रक्रिया पुरा नभएकाेले विमानस्थलको रनवेको पूर्वपट्टी प्लास्टिकले छोपेर जहाजलाई राखिएको बताइएकाे छ ।
जहाज चिप्लिएर धावनमार्ग भन्दा ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिएको थियो । जहाजमा चालक दलसहित ५६ जना सवार रहेकाेमा सकुशल उद्धार गरिएको थियो ।
Discover more from Nepalpulse
Subscribe to get the latest posts sent to your email.