Home ग्यालरी मुगु जिल्ला अवस्थित सुन्दर मुगु गाँउ (फोटोफिचर)

मुगु जिल्ला अवस्थित सुन्दर मुगु गाँउ (फोटोफिचर)

by नेपाल पल्स
0 comments

समुन्द्र सतहबाट करिब ३३ सय मिटरको उचाइमा रहेको सदरमुकाम गमगढी देखी २ दिन पैदल यात्रा पछि पुगिने सुन्दर गाँउ हो मुगु गाँउ ।

मुगुको मुगमकामारोङ्खगाँउपालिका वडा नम्बर २ मा पर्ने यस गाँउको नामबाटै मुगु जिल्लाको नामाकरण भएको पाइन्छ । यहाँ बुद्ध धर्मावलम्बीहरू मात्र बसोबास गर्ने गर्छन् । हिउदमा अत्यन्तै चिसो हुने भएकाले यहाँका मानिसहरू बेसी तिर झर्ने गर्छन्।

१ सय २० घर दुरी रहेको चिनसँग सिमानामा जोडीएको यस गाँउलाई बस्ती छेउछाउमा रहेको धार्मिक तथा बैद्ध धमालम्बीहरुका गुम्बा, चिटीम, हिमाल र मुगु कर्णाली नदीले थप पर्यटकीय सुन्दरता बढाएको छ ।


Discover more from Nepalpulse

Subscribe to get the latest posts sent to your email.

You may also like

Leave a Reply

Our Company

Nepal Pulse Sanchar Pvt.Ltd.

Newsletter

Subscribe our newsletter for latest world news. Let's stay updated!

Laest News

@2025 Nepal Pulse- All Right Reserved  .