काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष उनले राजीनामा बुझाएर सिंहदरबारस्थित मन्त्रालयमा आफ्ना कामकाे जानकारी दिन पत्रकार सम्मेलन नै गरेका छन् जेनजी आन्दोलनको बलमा गठन भएको नागरिक सरकारमा घिसिङ भदौ ३० गते मन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा…
मुख्य समाचार
-
-
अर्थमुख्य समाचारविश्वसमाचार
अफगानिस्तानमा सुन खानी विवादमा झडप, धेरै हताहत
by नेपाल पल्सby नेपाल पल्सएजेन्सी । उत्तरी अफगानिस्तानको तखर प्रान्तमा सुन खानीको कामलाई लिएर स्थानीय बासिन्दा र खानी कम्पनीका कर्मचारीबीच भएको झडपमा केही व्यक्तिको मृत्यु भएको तालिबान अधिकारीले मङ्गलबार पुष्टि गरेका छन् । खानी तथा पेट्रोलियम मन्त्रालयका प्रवक्ता हुमायूँ अफगानका अनुसार चाह अब जिल्लामा भएको झडपले मानवीय र आर्थिक दुवै प्रकारको क्षति पुगेको छ…
-
खोटाङ । खोटाङका दुई ठाउँमा बेलिब्रिज जडान गर्न ठेक्का प्रक्रिया अघि बढाइएको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीको बतासेघाट तथा खोटेहाङ गाउँपालिका र बराहपोखरी गाउँपालिका जोड्ने सावाखोलामा बेलिब्रिज जडान गर्न कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय विराटनगरले प्रक्रिया अगाडि बढाएको हो । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित…
-
काठमाडौँ । प्रहरीले गएराति टोखा नगरपालिका–९ गोंगबुस्थित दीपसागर होटलबाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २६ वर्षीय महेन्द्र तामाङ र बागलुङको ढोरपाटन नगरपालिकाकी २२ वर्षीया निरूता अदेही मगरलाई छ ग्राम ४४० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग गोंगबुबाट खटिएको…
-
पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यू आदेश थप गरेको छ । प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि मङ्गलबार बिहानसम्म कर्फ्यु आदेश जारी गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विवादको समाधान खोज्ने प्रयास गरिराखेको जानकारी दिए। “स्थानीय प्रशासन ऐन, २०२८…
-
मुख्य समाचारनेपालसमाचार
मुगुमा सामाजिक न्याय र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि तीन समूहबीच साझा सहमति
by नेपाल पल्सby नेपाल पल्समुगु । मुगुमा सामाजिक न्याय, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणको साझा उद्देश्यसहित विभिन्न अनौपचारिक संगठन तथा नागरिक समूहबीच नैतिक समन्वयता पत्रमा सहमति भएको छ। लोकतान्त्रिक मूल्य–मान्यता, मानव अधिकार, पारदर्शिता र उत्तरदायित्व सुदृढ गर्ने लक्ष्यसहित मुगुका जेनजी समूह, सुपो अभियान तथा छाउल्या सेवा समाजबीच साझा समझदारी भएको हो। समझदारी पत्रमा सामाजिक…
-
अर्थनेपालमुख्य समाचारराजनीतिसमाचार
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष सापकोटाद्वारा पदबहाली
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ। पशुपति क्षेत्र विकास कोषका नवनियुक्त कोषाध्यक्ष श्रीधर सापकोटाले पदबहाली गरेका छन् । नेपाल सरकारको विशिष्ट श्रेणीबाट अवकाशप्राप्त सापकोटा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाको मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार कोषको कोषाध्यक्ष पदमा चार वर्षका लागि नियुक्त भएका छन्। नियुक्त भएपछि आज कोषको कार्यालय देवपतन, वनकालीमा उनले पदभार ग्रहण गरेका छन्…
-
मुख्य समाचारनेपालसमाचार
अछाममा विद्यालय परिसरबाट १३ वर्षीया छात्रा अपहरण, अवस्था अझै अज्ञात
by नेपाल पल्सby नेपाल पल्सअछाम — अछाम जिल्लामा विद्यालय परिसरबाट १३ वर्षीया छात्रा अपहरणमा परेकी छन्। बान्नीगढी जयगढ गाउँपालिका–स्थित सरस्वती माध्यमिक विद्यालय जयगढमा कक्षा ७ मा अध्ययनरत ती छात्रालाई विद्यालय परिसरबाटै अपहरण गरिएको हो। प्राप्त विवरणअनुसार विद्यालय छुट्टी भएपछि घर फर्किन लागेकी ती छात्रालाई रमरॊशन गाउँपालिका–७ का ३५ वर्षीय सन्तोष ऐडीले “घर पुर्याइदिन्छु” भन्दै…
-
समाचारमुख्य समाचारराजनीतिविश्व
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो श्रीमतीसहित पक्राउ : राष्ट्रपति ट्रम्प
by नेपाल पल्सby नेपाल पल्सएजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाको बिरूद्ध ठूलो आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरी देश निकाला गरिएको बताएका छन्। संयुक्त राज्य अमेरिकाले भेनेजुएला र राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक आक्रमण गरी पत्नीसहित पक्राउ गरी देश बाहिर निकालिएको अमेरिकी…
-
राजनीतिनेपालमुख्य समाचारसमाचार
जेनजी आन्दोलन छानबिनः तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र काट्ने तयारी
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला भएका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको लागि पत्र काट्ने तयारी गरेको छ । बिहिबार जाँचबुझ आयोगका प्रमुख गौरी बहादुर कार्कीले केपी शर्मा ओलीलाई आयोगले छानबिनको लागि पत्र काट्ने तयारी गरेको जानकारी दिएका हुन्…