काठमाडौँ । ट्राफिक सप्ताहका अवसरमा रासस संवाददाता विष्ट सम्मानित ‘सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का काठमाडौँ समाचारदाता विमलबहादुर विष्टलाई नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सम्मान गरेका छन् । आज आयोजित कार्यक्रममा महानिरीक्षक कार्कीले ट्राफिक सचेतना अभिवृद्धि, ट्राफिक प्रहरीका गतिविधि तथा…
मुख्य समाचार
-
-
समाचारनेपालमुख्य समाचारराजनीति
बेलौरीका विपन्न २९ परिवारलाई सुरक्षित आवास
by नेपाल पल्सby नेपाल पल्स२६ पुस, कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिकाका चार वडाका अतिविपन्न परिवारका लागि दातृ निकायको सहयोगमा २९ वटा सुरक्षित आवास निर्माण गरिएका छन् । बेलौरी नगरपालिका, ह्याबिट्याट नेपाल र निड्स नेपालको संयुक्त लगानीमा सुरक्षित आवास निर्माण पूरा भएको हो । निर्माण सम्पन्न आवासलाई सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको निड्सका कार्यकारी निर्देशक भवराज रेग्मीले…
-
समाचारमुख्य समाचारराजनीतिविश्व
युक्रेनको सम्बन्धमा छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषदद्वारा आपतकालीन बैठक आयोजना
by नेपाल पल्सby नेपाल पल्सएजेन्सी, । संयुक्त राष्ट्रसङ्घीय परिषद्ले युक्रेनबारे छलफल गर्न सोमबार आपतकालिन बैठक आयोजना गरेको जनाएको छ । किएभका मेयरले रूसी आक्रमणका कारण भएको उर्जा अवरोधका कारण बासिन्दाहरूलाई राजधानी छोड्न आग्रह गरे पछि बैठकको तालिका संशोधन गरेको बताएका छन् । “रुसी महासङ्घले नागरिकहरू विरुद्धको आतङ्कवादद्वारा युद्ध अपराध र मानवता विरुद्धको अपराधको भयावह…
-
पोखरा महाननगरपालिका-१८ तोरीपानीबाट आकाशमा उड्दै गरेका प्याराग्लाइडिङ । पोखराको सुन्दरतालाई अवलोकन गर्न तथा साहसिक खेलमा रमाउने पर्यटकका लागि पोखराको प्याराग्लाइडिङले आकर्षण थपेको छ । तस्बिर ः राधिका कँडेल / रासस
-
समाचारअर्थनेपालमुख्य समाचार
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
by नेपाल पल्सby नेपाल पल्स२५ पुस, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण भएको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो…
-
राजनीतिनेपालमुख्य समाचारसमाचार
विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन
by नेपाल पल्सby नेपाल पल्स२५ पुस, काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि निर्धारित सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको छ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य होमनाथ दाहालको गएराति निधन भएपछि कांग्रेस विशेष महाधिवेशनले आज हुने सबै कार्यक्रम स्थगित गरेको हो । विशेष महाधिवेशन पक्षधरले आज भृकुटीमण्डपमा र्याली निकाल्ने तथा अन्य विभिन्न…
-
मनाेरञ्जननेपालमुख्य समाचारविश्वसमाचार
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ — विश्व प्रतिष्ठित फिल्म महोत्सव बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अन्तर्गतको ‘बर्लिनाले ट्यालेन्ट’मा यो वर्ष नेपालबाट चार फिल्मकर्मी छनोट भएका छन् । १ सय २० देशबाट आवेदन परेका ३४ सय ३८ बाट छानिएका २ सय ट्यालेन्टमा नेपालबाट जानकी कडायत, रामकृष्ण पोख्रेल, निमा गेलु शेर्पा र रीना मोक्तान छनोट भएका हुन्…
-
मुख्य समाचारअर्थनेपालसमाचार
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
by नेपाल पल्सby नेपाल पल्सबनियानी (झापा) । झापाको दमक नगरपालिका-९ स्थित एउटा थुप्पा उद्योग र एउट घरमा आगलागी हुँदा रु एक करोड ३० लाखबराबरको क्षति भएको छ । दमक-९ का पदम भण्डारीद्वारा सञ्चालित स्वस्तिक थुप्पा उद्योगमा आज विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।…
-
राजनीतिनेपालमुख्य समाचारसमाचार
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री अर्याल
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरुलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् । गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताए। सरकार निर्वाचनमा होमिइसकेकाले…
-
जनकपुरधाम । महोत्तरीको जलेश्वरस्थित करदाता सेवा कार्यालय खारेज गरिएको छ । नेपाल सरकारको निर्णय बमोजिम सो कार्यालय खारेज भएको आन्तरिक राजस्व कार्यालय जनकपुरधामले जनाएको हो । उक्त कार्यालयमार्फत हुँदै आएको करसम्बन्धी सम्पूर्ण कार्य आजबाट कोष तथा लेखा नियन्त्रकको कार्यालय जलेश्वरबाट हुने आन्तरिक राजस्व कार्यालयका प्रमुख आन्दनकुमार गुप्ताले बताए।