समुन्द्र सतहबाट करिब ३३ सय मिटरको उचाइमा रहेको सदरमुकाम गमगढी देखी २ दिन पैदल यात्रा पछि पुगिने सुन्दर गाँउ हो मुगु गाँउ । मुगुको मुगमकामारोङ्खगाँउपालिका वडा नम्बर २ मा पर्ने यस गाँउको नामबाटै मुगु जिल्लाको नामाकरण भएको पाइन्छ । यहाँ बुद्ध धर्मावलम्बीहरू मात्र बसोबास गर्ने गर्छन् । हिउदमा अत्यन्तै चिसो…
नेपाल पल्स
-
-
जेनजी आन्दोलनको क्रममा घाइते भएका जेनजीहरुले माइतीघर मण्डलामा धर्ना जारी राखेका छन् । पीडितलाई न्याय, पुनस्थापना र आन्दोलनलाई वैधानिकता प्रदान गरि कानुनी सुरक्षा दिनुपर्ने माग राख्दै उनीहरुले माइतीघरमा धर्ना दिइरहेका हुन् ।
-
मनाेरञ्जन
‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौं । एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक सिनेमाको गीतमा सिनेमाका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् । अभिनेता खगेन्द्र लामिछाने पहिलो पटक ‘हर्ष’मा रोमान्टिक अवतारमा प्रस्तुत भएका…
-
पोखरा। २३ गते जेन–जी पुस्ताले आह्वान गरेको प्रदर्शनमा सरकारबाट बर्बर दमन भयो। काठमाडौं र इटहरीमा गरी २२ जनाको ज्यान गएपछि सिंगै देश शोकमा डुब्यो। २४ भदौको बिहानैदेखि देशभर प्रदर्शन हुन थाले। दिन ढल्कँदै गर्दा देशले अकल्पनीय विध्वंश व्यहोर्यो। त्यसको प्रभाव गण्डकी प्रदेश सभालाई पनि पर्यो। प्रदेश सभाको भवन, सचिवालय, समिति…
-
अर्थ
बागमती प्रदेशको आर्थिक वृद्धि ५ प्रतिशत, उद्योगको उत्पादन क्षमता उपयोग झनै घट्यो
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौं । बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार आएको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवको आर्थिक वृद्धि १.५ प्रतिशत विन्दुले बढेको हो । नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा बागमतीको आर्थिक वृद्धि ५.२ प्रतिशतको अनुमान छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस…
-
समाचार
मधेशका सभामुखले ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित
by नेपाल पल्सby नेपाल पल्सजनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले ५ जना सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित भएको छ । प्रदेश सभा सचिवालयले शुक्रबार राजपत्रमा सूचना प्रकाशन गरेको हो । सभामुख मण्डलले मधेश प्रदेश सभाको १० वटा निरन्तर बैठकमा उपस्थित नभएको आधारमा नागरिक उन्मुक्ति पार्टीकि सांसद उर्मिला देवी सिंह, जसपा नेपालका सांसदहरू…
-
विराटनगर । मोरङ प्रहरीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गर्ने २१ जनालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगर र जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई पक्राउ गरेको हो । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते यो समूहले प्रहरी कार्यालय र प्रहरी बिटमा आगजनी र तोडफोड…
-
आफूलाई बहुआयामिक र सबै क्षेत्रको विज्ञ ठानेर जताततै मञ्चहरूमा उपदेशका भाषण बाँड्ने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भर्खर ३० वर्ष पनि नटेकेका भर्भराउँदा युवा र विद्यार्थीहरूसँग आज ‘रगतकै होली’ खेलेको प्रदर्शनस्थलमा भएका घटना हेर्दा स्पष्ट हुन्छ । सिभिल अस्पतालभित्रै पसेर प्रहरीले विद्यार्थीहरू कुट्नेदेखि अश्रुग्यास प्रहार गर्नेसम्मका काम गर्यो…
-
विचार
सम्पादकीय: शिक्षकहरूका जायज माग पूरा गर्ने बाटाे दमन हाेइन, बार्ता हाे– सरकारले बाटाे भुल्याे
by नेपाल पल्सby नेपाल पल्सजे नहुनु पर्थ्याे, त्यही भइरहेकाे छ भनेजस्तै भएको छ । देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू अधिकार र शिक्षा सुधारका माग लिएर काठमाडौंकाे सडकमा बिराेधमा उत्रिएकाे झण्डै एक महिना हुन लाग्दा पनि सरकार सुनेकाे नसुनै गरिरहेकाे थियाे । आज त काठमाडौंमा प्रहरीसँग मुठभेट नै भयो । शिक्षकहरूदेखि पत्रकारसम्म गम्भीर घाइते भए ।…
-
तीनकुनेको शुक्रवारको घटना भत्र्सनायोग्य जति छ, त्यति नै गृह प्रशासनको क्षमतमाथि प्रश्न उठेको छ । एकै दिन दुई परस्पर विपरीत विचारधारमा राजनीतिक प्रदर्शनी गर्न दिँदा सत्तामा रहेका राजनीतिक दल र गृह प्रशासनले जति संवेदनशील भएर राजनीतिक कार्यक्रमलाई व्यवस्थित गर्नुपथ्र्यो, अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक त्यसमा चुकेको…