Home ग्यालरी सधैं चर्चामा बन्चरे डाँडा (तस्विरहरु)

सधैं चर्चामा बन्चरे डाँडा (तस्विरहरु)

by नेपाल पल्स
0 comments

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि दीर्घकालीन विकल्पका रूपमा निर्माण गरिएको धादिङको बन्चरे डाँडा ल्यान्डफिल्ड साइट अत्याधुनिक रुपमा विस्तार गरिएको छ ।

धादिङको थाक्रे गाउँपालिका–३ मा पर्ने आधुनिक स्यानिटरी ल्यान्डफिल्ड साइटमा स्थानीयले निरन्तर अवरोध गर्दै आइरहेका छन् । व्यवस्थापकीय कमजोरीका कारण यो डांडा सँधै चर्चामा छ ।


Discover more from Nepalpulse

Subscribe to get the latest posts sent to your email.

You may also like

Leave a Reply

Our Company

Nepal Pulse Sanchar Pvt.Ltd.

Newsletter

Subscribe our newsletter for latest world news. Let's stay updated!

Laest News

@2025 Nepal Pulse- All Right Reserved  .