Home ग्यालरी माइतीघरमा जेनजीहरुको धर्ना जारी (फोटो फिचर)

माइतीघरमा जेनजीहरुको धर्ना जारी (फोटो फिचर)

by नेपाल पल्स
0 comments

जेनजी आन्दोलनको क्रममा घाइते भएका जेनजीहरुले माइतीघर मण्डलामा धर्ना जारी राखेका छन् । पीडितलाई न्याय, पुनस्थापना र आन्दोलनलाई वैधानिकता प्रदान गरि कानुनी सुरक्षा दिनुपर्ने माग राख्दै उनीहरुले माइतीघरमा धर्ना दिइरहेका हुन् ।


Discover more from Nepalpulse

Subscribe to get the latest posts sent to your email.

You may also like

Leave a Reply

Our Company

Nepal Pulse Sanchar Pvt.Ltd.

Newsletter

Subscribe our newsletter for latest world news. Let's stay updated!

Laest News

@2025 Nepal Pulse- All Right Reserved  .