२७ पुस, काठमाडौं । राजनीतिज्ञ जयप्रकाश प्रसाद गुप्ताले नेपाली कांग्रेसभित्रको गुटबन्दी अन्त्य नभए कांग्रेसको भविष्य अन्धकारमय हुने बताएका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आजदेखि विशेष महाधिवेशन सुरु हुन लागेको परिदृश्यमा राजनीतिज्ञ गुप्ताको यस्तो भनाइ बाहिर आएको हो । यो विशेष महाधिवेशलाई पार्टी सभापति शेरबहादुर देउवा…
Tag: