काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित हायुटारको एसबीआई बैंक शाखामा भएको लुटपाट घटनामा संलग्न समूहले प्रयोग गरेको सुमो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै लुटिएको रकममध्ये करिब १ करोड ८० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार पुस २९ गते साँझ करिब ८ बजेर ४० मिनेट…
Tag: