काठमाडौँ । प्रहरीले गएराति टोखा नगरपालिका–९ गोंगबुस्थित दीपसागर होटलबाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २६ वर्षीय महेन्द्र तामाङ र बागलुङको ढोरपाटन नगरपालिकाकी २२ वर्षीया निरूता अदेही मगरलाई छ ग्राम ४४० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग गोंगबुबाट खटिएको…
Tag:
Arrested
-
-
काठमाडौँ । कुमारी बैंकको एटिएम मेसिन तोडफोड भएको छ । बैंकको ललितपुर महानगरपालिका-१४ टुटेपानीस्ति शाखाको एटिएम मेसिन तोडफोड भएको हो । बुधबार राति सवा ११ बजेको समयमा बैंकको एटिएम मेसिन तोडफोड भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले बताएका छन् । जोशीका अनुसार रातिको समयमा वरपर कोही नभएको मौका…