अछाम — अछाम जिल्लामा विद्यालय परिसरबाट १३ वर्षीया छात्रा अपहरणमा परेकी छन्। बान्नीगढी जयगढ गाउँपालिका–स्थित सरस्वती माध्यमिक विद्यालय जयगढमा कक्षा ७ मा अध्ययनरत ती छात्रालाई विद्यालय परिसरबाटै अपहरण गरिएको हो। प्राप्त विवरणअनुसार विद्यालय छुट्टी भएपछि घर फर्किन लागेकी ती छात्रालाई रमरॊशन गाउँपालिका–७ का ३५ वर्षीय सन्तोष ऐडीले “घर पुर्याइदिन्छु” भन्दै…
Tag: