गण्डकी । पोखरामा आज आयोजित एक कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान र संरक्षण राज्यको दायित्व भएकामा जोड दिइएको छ । पोखरा महानगरपालिका–३० शिशुवास्थित शिशुवा ज्येष्ठ नागरिक समाजको १४औँ वार्षिकोत्सव समारोहका वक्ताहरूले ज्येष्ठ नागरिकहरू समाजको जीवन्त इतिहास भएको बताउँदै उनीहरूका भोगाइ र अनुुभव नयाँ पुस्ताका लागि प्रेरणा हुने बताएका हुन् । प्रादेशिक…
Tag: