एजेन्सी । उटाहकाे साल्ट लेक सिटीमा बिहीबार भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुकासाथै अन्य घाइते भएको अमेरिकी प्रहरीले जनाएकाे छ। प्रहरी प्रवक्ता ग्लेन मिल्सले प्रारम्भिक रिपोर्टले पार्किङ स्थलमा घटना भएको सङ्केत गरेको बताउँदै त्यहाँ झगडाको समयमा गोली चलाइएको पत्रकारहरूलाई बताएका छन् । प्रहरीले आठ जना पीडितहरूमध्ये कम्तिमा दुई जनाको…
विश्व
-
-
अर्थनेपालमुख्य समाचारराजनीतिविश्वसमाचार
नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड
by नेपाल पल्सby नेपाल पल्सकाठमाण्डौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का आर्थिक मामिला सचिव अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा आज दुबईमा भएको भेटवार्तामा दुवै पक्षले आगामी दिनमा नेपाल–यूएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक…
-
विश्वमुख्य समाचारराजनीतिसमाचार
एचसीएचआरद्वारा भेनेजुएलाको अवस्थाबारे चिन्ता व्यक्त
by नेपाल पल्सby नेपाल पल्सएजेन्सी । मानव अधिकारका लागि उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले भेनेजुएलामा बढ्दो तनावपूर्ण स्थितिको बारेमा चिन्ता व्यक्त गरेको छ । अमेरिकाले हालै गरेको सैन्य अपरेशनको परिणामस्वरूप भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई गिरफ्तारी गरी देश निकाला गरिएको छ । संयुक्त राष्ट्रसङ्घका उच्चायुक्त भोल्कर टर्कका प्रवक्ता रविना शामदासानीले पत्रकार सम्मेलनमा सैन्य…
-
अर्थमुख्य समाचारविश्वसमाचार
अफगानिस्तानमा सुन खानी विवादमा झडप, धेरै हताहत
by नेपाल पल्सby नेपाल पल्सएजेन्सी । उत्तरी अफगानिस्तानको तखर प्रान्तमा सुन खानीको कामलाई लिएर स्थानीय बासिन्दा र खानी कम्पनीका कर्मचारीबीच भएको झडपमा केही व्यक्तिको मृत्यु भएको तालिबान अधिकारीले मङ्गलबार पुष्टि गरेका छन् । खानी तथा पेट्रोलियम मन्त्रालयका प्रवक्ता हुमायूँ अफगानका अनुसार चाह अब जिल्लामा भएको झडपले मानवीय र आर्थिक दुवै प्रकारको क्षति पुगेको छ…
-
समाचारमुख्य समाचारराजनीतिविश्व
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो श्रीमतीसहित पक्राउ : राष्ट्रपति ट्रम्प
by नेपाल पल्सby नेपाल पल्सएजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाको बिरूद्ध ठूलो आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरी देश निकाला गरिएको बताएका छन्। संयुक्त राज्य अमेरिकाले भेनेजुएला र राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक आक्रमण गरी पत्नीसहित पक्राउ गरी देश बाहिर निकालिएको अमेरिकी…
-
बेनजामिन फ्र्याङ्कलिन (१७ जनवरी १७०६ – १७ अप्रिल १७९०) संयुक्त राज्य अमेरिकाका एक महान् व्यक्तित्व, वैज्ञानिक, आविष्कारक, राजनीतिज्ञ, कूटनीतिज्ञ, लेखक, पत्रकार, प्रकाशक तथा दार्शनिक थिए। उनी अमेरिकाको स्वतन्त्रताको प्रमुख नायक मात्र होइन, अमेरिकी समाजलाई आधुनिक रूप दिन सहयोग गर्ने महान् सुधारक पनि थिए। उनको जीवन, संघर्ष र योगदानले उनलाई अमेरिकी…
-
१७औँ शताब्दीको यूरोप, धार्मिक विवाद र वैज्ञानिक क्रान्ति दुवैको अन्तरसंघर्षबीच उन्नति र प्रगतिको शिखरतिर लम्कँदै थियो । यही परिवेशमा, सन् १६४४ मा डेनमार्कको आरहस शहरमा जन्मिए—ओल क्रिस्टेन्सन रोमर (Ole Christensen Romer)। उनी स्थानीय व्यापारी परिवारका दशौँ सन्तानमध्ये एक थिए । आर्थिक रुपमा उनको परिवार धेरै सम्पन्न थिएन। बाल्यकालमै उनले अंकगणित,…
-
काठमाडौं । उत्तरी अफगानिस्तानमा सोमबार बिहान गएको ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । भूकम्पका कारण मान्छेहरु घाइते हुनुका साथै कतिपय स्थानमा पहिरो खसेको र घरहरू ध्वस्त भएका छन र प्रमुख यातायात मार्ग अवरुद्ध भएका छन् । समानगन प्रान्तको खुल्म क्षेत्रमा केन्द्रविन्दु रहेको भूकम्प २८…
-
विश्व
अग्नि–पाँच मिसाइलकाे परीक्षणपछि भारतले भन्याे–इस्लामावादलाई झट्का लाग्यो
by नेपाल पल्सby नेपाल पल्सएजेन्सी । भारतले अपरेशन सिन्दूरको तीन महिना पछि पाकिस्तानलाई देखाउँदै ‘अग्नि–५’ नामकाे मिसाइल क्षेप्यास्त्र परीक्षण गरेकाे छ । याे अघिल्ला अग्नी मिसाइलभन्दा बढी क्षमतावान् भएकाे र यसलाई मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रका रूपमा लिइएकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । समाचारहरूमा दावी गरिएअनुसार धेरै अन्य भारतीय क्षेप्यास्त्रहरूमा ८,००० किलोमिटरसम्मको रणनीतिक प्रतिरोध क्षमता…
-
एजेन्सी । ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी ब्राजिलमा २१ जना यात्रु बोकेको ‘हट एअर बेलुन’मा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको बताएका छन् । गभर्नर जोर्गिन्हो मेलोले भन्नुभयो, “बेलुन दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने १३ जनालाई घाइते अवस्थामा उद्धार गरिएकबो छ ।” ब्राजिलको टेलिभिजनमा प्रसारण…