काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म विभिन्न निर्वाचन क्षेत्रबाट आयोगको प्रणालीमा प्राप्त जानकारीअनुसार ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको…
Category:
समाज
-
-
महोत्तरी । नेपाल र भारतको मिथिलाञ्चल क्षेत्रमा आज हलो गोरु पूजा गरिएको छ । प्रत्येकवर्ष झै श्रीपञ्चमीको अवसर पारेर महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चका किसानले आजका दिन आ–आफ्ना हलो र गोरुको पूजा गर्दै हलो गोरु पूजा मनाइरहेका छन् । परम्परागत रूपमा यहाँ किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै आजका दिन…
-
विज्ञान-प्रविधिमुख्य समाचारसमाचारसमाज
चन्द्रमाको यात्रामा आफ्नो नाम पठाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो ऐतिहासिक ‘आर्टेमिस २’ मिसन अन्तर्गत विश्वभरका सर्वसाधारणलाई आफ्नो नाम चन्द्रमाको कक्षमा पठाउने अवसर दिने भएको छ । इच्छुक जोकोहीले नासाको आधिकारिक वेबसाइटमार्फत आज (बुधबार)सम्म यसका लागि आवेदन दिन सक्नेछन् । नासाका अनुसार सङ्कलन गरिएका नामलाई एउटा डिजिटल मेमोरी कार्डमा सुरक्षित गरी ‘ओरियन’ स्पेसक्राफ्टभित्र…