ललितपुर । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू भ्रममा परेमा देशको परिवर्तन र विकासको गति सुस्त हुने चेतावनी दिएका छन्। राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकमा आइतबार बोल्दै उनले युवाहरूलाई विचारको आधारमा अघि बढ्न आग्रह गरे। “व्यक्तिको पछि लाग्ने होइन, विचार र नेतृत्वको मूल्याङ्कन गरेर समर्थन गर्नुपर्छ,”…
Tag: