काठमाडौँ । एलन मस्कको नेतृत्वमा रहेको अन्तरिक्ष अन्वेषण कम्पनी ‘स्पेसएक्स’ ले शेयर बजारमा सूचीकृत हुनका लागि आईपीओ जारी गर्ने योजना अघि बढाएको छ । यस प्रक्रियामार्फत कम्पनीले ३० अर्ब डलरभन्दा बढी रकम जुटाउने लक्ष्य राखेको छ । यो योजना सफल भएमा अहिलेसम्मकै सबैभन्दा ठुलो शेयर सूचीकरण हुने जनाइएको छ ।…
Tag: