काठमाडौं । बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार आएको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवको आर्थिक वृद्धि १.५ प्रतिशत विन्दुले बढेको हो । नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा बागमतीको आर्थिक वृद्धि ५.२ प्रतिशतको अनुमान छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस…
Tag:
pradesh
-
-
समाचार
मधेशका सभामुखले ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित
by नेपाल पल्सby नेपाल पल्सजनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले ५ जना सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित भएको छ । प्रदेश सभा सचिवालयले शुक्रबार राजपत्रमा सूचना प्रकाशन गरेको हो । सभामुख मण्डलले मधेश प्रदेश सभाको १० वटा निरन्तर बैठकमा उपस्थित नभएको आधारमा नागरिक उन्मुक्ति पार्टीकि सांसद उर्मिला देवी सिंह, जसपा नेपालका सांसदहरू…
-
विराटनगर । मोरङ प्रहरीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गर्ने २१ जनालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगर र जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई पक्राउ गरेको हो । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते यो समूहले प्रहरी कार्यालय र प्रहरी बिटमा आगजनी र तोडफोड…