काठमाडौँ — विश्व प्रतिष्ठित फिल्म महोत्सव बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अन्तर्गतको ‘बर्लिनाले ट्यालेन्ट’मा यो वर्ष नेपालबाट चार फिल्मकर्मी छनोट भएका छन् । १ सय २० देशबाट आवेदन परेका ३४ सय ३८ बाट छानिएका २ सय ट्यालेन्टमा नेपालबाट जानकी कडायत, रामकृष्ण पोख्रेल, निमा गेलु शेर्पा र रीना मोक्तान छनोट भएका हुन्…
Tag: