काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला भएका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको लागि पत्र काट्ने तयारी गरेको छ । बिहिबार जाँचबुझ आयोगका प्रमुख गौरी बहादुर कार्कीले केपी शर्मा ओलीलाई आयोगले छानबिनको लागि पत्र काट्ने तयारी गरेको जानकारी दिएका हुन्…
KP Sharma Oli
-
-
आफूलाई बहुआयामिक र सबै क्षेत्रको विज्ञ ठानेर जताततै मञ्चहरूमा उपदेशका भाषण बाँड्ने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भर्खर ३० वर्ष पनि नटेकेका भर्भराउँदा युवा र विद्यार्थीहरूसँग आज ‘रगतकै होली’ खेलेको प्रदर्शनस्थलमा भएका घटना हेर्दा स्पष्ट हुन्छ । सिभिल अस्पतालभित्रै पसेर प्रहरीले विद्यार्थीहरू कुट्नेदेखि अश्रुग्यास प्रहार गर्नेसम्मका काम गर्यो…
-
नेपालराजनीति
देश चौतर्फी रूपमा विकासको गतिमा बढिरहेको छ: प्रधानमन्त्री ओली
by नेपाल पल्सby नेपाल पल्सवीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चौतर्फी रूपमा विकासको गतिमा अगाडि बढिरहेको बताउनुभएको छ । बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विगत १० वर्षमा मुलुकमा धेरै खालका विकास र पूर्वाधार निर्माणको काम भएको बताउनुभएको हो । “आज देश चौतर्फी रूपमा अगाडि बढिरहेको छ । पछिल्लो…
-
काठमाडौँ । संयुुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने स्पेन भ्रमणको तयारी पूरा भएको छ । स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो…
-
नेपालराजनीति
प्रधानमन्त्री ओलीको चेतावनी: युवाहरु भ्रमित भए परिवर्तनको गति सुस्त हुन्छ
by नेपाल पल्सby नेपाल पल्सललितपुर । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू भ्रममा परेमा देशको परिवर्तन र विकासको गति सुस्त हुने चेतावनी दिएका छन्। राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकमा आइतबार बोल्दै उनले युवाहरूलाई विचारको आधारमा अघि बढ्न आग्रह गरे। “व्यक्तिको पछि लाग्ने होइन, विचार र नेतृत्वको मूल्याङ्कन गरेर समर्थन गर्नुपर्छ,”…