जे नहुनु पर्थ्याे, त्यही भइरहेकाे छ भनेजस्तै भएको छ । देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू अधिकार र शिक्षा सुधारका माग लिएर काठमाडौंकाे सडकमा बिराेधमा उत्रिएकाे झण्डै एक महिना हुन लाग्दा पनि सरकार सुनेकाे नसुनै गरिरहेकाे थियाे । आज त काठमाडौंमा प्रहरीसँग मुठभेट नै भयो । शिक्षकहरूदेखि पत्रकारसम्म गम्भीर घाइते भए ।…
Tag:
editorial
-
-
तीनकुनेको शुक्रवारको घटना भत्र्सनायोग्य जति छ, त्यति नै गृह प्रशासनको क्षमतमाथि प्रश्न उठेको छ । एकै दिन दुई परस्पर विपरीत विचारधारमा राजनीतिक प्रदर्शनी गर्न दिँदा सत्तामा रहेका राजनीतिक दल र गृह प्रशासनले जति संवेदनशील भएर राजनीतिक कार्यक्रमलाई व्यवस्थित गर्नुपथ्र्यो, अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक त्यसमा चुकेको…