नेपालमा भूकम्पको बारेमा चर्चा गर्दा १९९० पछि २०७२ सालको महाभूकम्पलाई लिने गरिन्छ। तर, साना पराकम्पन भने गणना गरेर साध्य नै नभएको जनाइन्छ। थुप्रै मानिस घरबारविहीन मात्रै भएका थिएनन्। परिवारका सदस्यदेखि सम्पूर्ण थोक गुमाएर मानिस बेसहारा बन्न पुगेका थिए महाभूकम्प २०७२ बाट। २०७२ साललाई नेपालीहरुले अविस्मरणीय वर्षका रुपमा लिएका छन्। नेपालमा…
Tag:
भूकम्प
-
-
काठमाडौं । उत्तरी अफगानिस्तानमा सोमबार बिहान गएको ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । भूकम्पका कारण मान्छेहरु घाइते हुनुका साथै कतिपय स्थानमा पहिरो खसेको र घरहरू ध्वस्त भएका छन र प्रमुख यातायात मार्ग अवरुद्ध भएका छन् । समानगन प्रान्तको खुल्म क्षेत्रमा केन्द्रविन्दु रहेको भूकम्प २८…