काठमाडौँ। पशुपति क्षेत्र विकास कोषका नवनियुक्त कोषाध्यक्ष श्रीधर सापकोटाले पदबहाली गरेका छन् । नेपाल सरकारको विशिष्ट श्रेणीबाट अवकाशप्राप्त सापकोटा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाको मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार कोषको कोषाध्यक्ष पदमा चार वर्षका लागि नियुक्त भएका छन्। नियुक्त भएपछि आज कोषको कार्यालय देवपतन, वनकालीमा उनले पदभार ग्रहण गरेका छन्…
Tag: