काठमाडौँ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(स्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार उनलाई उच्च अदालत बुटवलका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो । लामिछानेले बिगो बापतको रकम…
नेपाल
-
-
खेलनेपालसमाचार
लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन, सुदूरपश्चिम लगातार दोस्रोपटक उपविजेता
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौं । लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ। यससँगै लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बनेको छ भने सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक उपविजेतामै सीमित भएको छ। फाइनल खेलमा कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यानको उत्कृष्ट बलिङ प्रदर्शनपछि…
-
काठमाडौं- सरकार र नेपाल उद्योग वाणिज्य महासंघले सुझाएको मध्यमार्गलाई स्वीकार गर्दै रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणलाई विवादित डेडिकेटेड ट्रंकलाइन महसुलको धरौटी रकम बुझाएको छ।कम्पनीले बिहीबार २ करोड ७५ लाख रुपैयाँ धरौटीबापत जम्मा गरेको जनाएको छ। कम्पनीले धरौटीसहित प्राधिकरणलाई पठाएको पत्रमा यसअघि प्रशासकीय पुनरावलोकन दर्ता गर्दा विवादित रकमको ५ प्रतिशत…
-
नेपालमा भूकम्पको बारेमा चर्चा गर्दा १९९० पछि २०७२ सालको महाभूकम्पलाई लिने गरिन्छ। तर, साना पराकम्पन भने गणना गरेर साध्य नै नभएको जनाइन्छ। थुप्रै मानिस घरबारविहीन मात्रै भएका थिएनन्। परिवारका सदस्यदेखि सम्पूर्ण थोक गुमाएर मानिस बेसहारा बन्न पुगेका थिए महाभूकम्प २०७२ बाट। २०७२ साललाई नेपालीहरुले अविस्मरणीय वर्षका रुपमा लिएका छन्। नेपालमा…
-
काठमाडौं। अन्तत: राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् । `कुलिङ अफ पिरियड´ प्रकरणमा मुछिएर बिबादित बने पछि उनले मंगलबार राजीनामा दिएका हुन् । सो सबन्धमा गठित जीवन परियार नेतृत्वको संसदीय छानबिन समितिले खतिवडालाई नैतिक रूपमा…
-
नेपालराजनीति
मुख्यमन्त्रीका पक्षमा मतदान गर्न एमाले संसदीय दलको ह्विप जारी
by नेपाल पल्सby नेपाल पल्ससुदूरपश्चिम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहले लिने विश्वासको मतका पक्षमा मत दिन आज आफ्ना प्रदेशसभा सदस्यलाई ‘ह्विप’ जारी गरेको छ । संसदीय दलको कार्यालय धनगढीमा बसेको बैठकपछि बिहीबार बस्न लागेको प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री शाहले पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न र…
-
नेपालराजनीति
देश चौतर्फी रूपमा विकासको गतिमा बढिरहेको छ: प्रधानमन्त्री ओली
by नेपाल पल्सby नेपाल पल्सवीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चौतर्फी रूपमा विकासको गतिमा अगाडि बढिरहेको बताउनुभएको छ । बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विगत १० वर्षमा मुलुकमा धेरै खालका विकास र पूर्वाधार निर्माणको काम भएको बताउनुभएको हो । “आज देश चौतर्फी रूपमा अगाडि बढिरहेको छ । पछिल्लो…
-
नेपालराजनीति
बम काण्डबाट बाँचेका पीडितले भने– ‘आलमको घरको ढोकामा पुग्दा बम पड्कियो, सितामढीमा आँखा खुल्यो’
by नेपाल पल्सby नेपाल पल्सकाठमाडौं । इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा कांग्रेस नेता मोहम्मद आफ्ताब आलमले अदालतबाट सफाइ पाए । तर, उच्च अदालतको फैसला विवादमुक्त हुन सकेन । यसैबीच सो प्रकरणसँग जोडिएको एक ‘पीडित’ पहिलोपटक सार्वजनिक भएका छन् । ४३ वर्षीय गौरीशंकर राम चमार भारतबाट सो घटनाका विषयमा बयान दिन काठमाडौं आएका हुन् ।…
-
काठमाडौँ । संयुुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने स्पेन भ्रमणको तयारी पूरा भएको छ । स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो…
-
नेपालराजनीति
प्रधानमन्त्री ओलीको चेतावनी: युवाहरु भ्रमित भए परिवर्तनको गति सुस्त हुन्छ
by नेपाल पल्सby नेपाल पल्सललितपुर । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू भ्रममा परेमा देशको परिवर्तन र विकासको गति सुस्त हुने चेतावनी दिएका छन्। राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकमा आइतबार बोल्दै उनले युवाहरूलाई विचारको आधारमा अघि बढ्न आग्रह गरे। “व्यक्तिको पछि लाग्ने होइन, विचार र नेतृत्वको मूल्याङ्कन गरेर समर्थन गर्नुपर्छ,”…