186
पोखरा महाननगरपालिका-१८ तोरीपानीबाट आकाशमा उड्दै गरेका प्याराग्लाइडिङ ।
पोखराको सुन्दरतालाई अवलोकन गर्न तथा साहसिक खेलमा रमाउने पर्यटकका लागि पोखराको प्याराग्लाइडिङले आकर्षण थपेको छ । तस्बिर ः राधिका कँडेल / रासस
Discover more from Nepalpulse
Subscribe to get the latest posts sent to your email.